धुवाँमुक्त अभियान गतिहीन

रोल्पा – जिल्लामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन बनेको छ । सन् २०१७ भित्र सम्पन्न गर्नुपर्ने घरभित्रको धुवाँमुक्त अभियानले समयसीमा नाघेको नौ महिना भइसक्दा पनि तीव्रता लिन सकेको छैन । जिल्लामा करीब ४३ हजार घरधुरी रहेकामा असार मसान्तसम्म करीब १६ हजार घरधुरीले मात्र सुधारिएको चुलो जडान गरेका छन् । अझै २७ हजार परिवार सुधारिएको चुलोबाट … Continue reading धुवाँमुक्त अभियान गतिहीन